• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अब सिमकार्ड बिनै मोबाइलबाट फोन गर्नुस्…

  •      /१२ मंसिर २०७४, मंगलवार ०७:२९ ,  प्रकाशीत
  • अब मोबाइल फोनका कुरा गर्न सिम कार्डको आवश्यकता नपर्ने भएको छ। किनभने अब यस्तो प्रविधिको विकास हुँदैछ, जसको प्रयोगबाट मोबाइल फोनमा कुरा गर्न सिम कार्डको आवश्यकता पर्दैन।यो प्रविधिको इन्टरनेट टेलिफोनी हो। इन्टरनेट टेलिफोनी प्रविधिमार्फत

    इन्टरनेट प्रयोग गर्दै कलिङ एपबाट सिधा कल गर्न सकिने छ। यसरी फोन गर्दा मोबाइलमा कुनै सिमकार्डको आवश्यकता पर्दैन। नत सिग्नलको नै आवश्यकता पर्छ। यो भारतको समाचार हो।टेलिकम रेगुलेटर ट्राईले सरकारसँग इन्टरनेट टेलिफोनी प्रविधिलाई सहमति दिन सिफारिस गरेको छ। सरकारकातर्फबाट सहमति दिने वित्तिकै कलिङ एपमार्फत वाइफाइको सहयोगमा मोबाइल या ल्याण्डलाइन नम्बरमा फोन गर्न सकिन्छ।

    उदाहारणकालागि तपाइँसँग एउटा मोबाइल फोन छ। त्यो फोनमा सिम कार्ड छैन तर तपाइँलाई फोन गर्नुपर्ने आवश्यकता छ भने वाइफाइको सहयोगमा कुनै पनि कम्पनीको कलिङ एप डाउनलोड गरेर कुनै पनि मोबाइल वा ल्याण्डलाइनमा फोन गर्न सक्नुहुन्छ।यदि तपाइँको घरमा मोबाइलको संकेत आउँदैन, तर तपाइँको घरका वायरलेस ब्राण्डब्याण्ड डिभाइस छ भने तपाइँ कलिङ एपमार्फत वायस कल गर्न सक्नुहुन्छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.