नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा शिव राज सुवेदी निर्वाचित भएका छन ।
शनिबार पोखरामा भएको तेस्रो जिल्ला अधिबेशनले सर्बसम्मतरुपमा अध्यक्षमा सुवेदी सहित ११ सदस्यि कार्यसमिति चयन गरेको हो । अधिबेशनले उपाध्यक्षमा अनिता राई र कृष्ण बहादुर पुनलाई निर्वाचित गरेको छ ।
त्यसैगरी सचिब बिश्वदल गुरुङ , कोषाध्यक्षमा राजु प्रसाद तिवारी निर्वाचित भएका छन । त्यस्तै उप सचिबमा सन्जिब सुवेदी र जङ्ग बहादुर थापा चयन भएका छन । सदस्यहरुमा क्रमश लुकु पुन , सुरेन श्रेष्ठ, ज्योती बिक र सरस्वती नेपालीलाइ चयन गरेका छ ।
नेपाल खेलकुद महासंघका केन्द्रिय सचिब बिष्णु पुन प्रमुख अतिथि रहेको अधिबेशनमा केन्द्रिय सचिवालय सदस्य तथा कास्की इन्चार्ज सरस्वती श्रेष्ठ, नेकपा एमाले गण्डकी प्रदेस अध्यक्ष एवं प्रदेस सभा सदस्य नवराज शर्माको समेत उपस्थिति रहेको थियो ।
अधिबेसनमा कास्किका पाच वटै पालिकाका प्रतिनिधहरुको उपस्थिति रहेको थियो । निर्बाचन पछि अध्यक्ष शिबराज सुबेदीले २०८२ साल भित्र १ सय पिपलका बिरुवाहरु रोप्ने अभियानका लागि प्रतिबद्धता ब्यक्त गरे ।

Related