नेपाल आर्मी र एपिएफ क्लब पुरुष भलिवलको फाइनलमा प्रबेश
/१४ पुष २०७४, शुक्रबार १६:०३ , प्रकाशीत
पोखरा । पोखरामा जारी राष्ट्रिय खेलकुद पसिषद च्याम्पियनसीप अन्तर्गतको ३१ औं पुरुष राष्ट्रिय भलिवल प्रतियोगिताको फाइनलमा नेपाल आर्मी र एपिएफ क्लब प्रबेश गरेका छन् । नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिसलाई र एपिएफले आयोजक पश्चिमाञ्चललाई हराउदै फाइनमा प्रबेश गरेका हुन् । आर्मीले संघर्षपुर्ण खेलमा नेपाल पुलिसलाई ३–२ को सेटमा हराएको छ। आर्मीले २५– २३, १९–२५, २५–२३, १९–२५ र १६—१४ को सेटमा हराएको हो ।
शुक्रबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले पश्चिमाञ्चललाई ३—० को सोझो सेटमा हराउदै आर्मी सगँको भेट पक्का गरेको हो । एपिएफले २५–१६, २५–२१ र २५–२३ अंक बटुल्दै पश्चिमाञ्चलाई हराएको हो। तेस्रो स्थानका लागि आयोजक पश्चिमाञ्चल र नेपाल पुलिस क्लब भिड्ने छन् ।
त्यसै गरि २१ औं महिला राष्ट्रिय भलिवल प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रबेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पश्चिमाञ्चललाई सोझो सेटमा हराउदै एपिएफ फाइनलमा प्रबेश गरेको हो । एपिएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा जित हातपारेको हो । जित सगँ एपिएफ फाइनलमा प्रबेश गरेको छ । शुक्रबार नै भएको अर्को सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै मध्यमाञ्चलले एपिएफ सगँको भेट पक्का गरेको छ ।
न्युडामण्डका खेलाडीको सेट टिम नै मध्यमाञ्चबाट मैदानमा उत्रिदा नेपाली पुलिस क्लबले ३–१ को सेटमा पराजीत भएको हो । नेपाल पुलिस क्लबले पहिलो सेट जिते पनि त्यस पछिका सबै तीन खेल नै मध्येमाञ्चले जितेको छ । मध्येमाञ्चलले २२– २५, २५–२०, २७–२५ र २५–१३ ले हराएको छ। तेस्रो स्थानका लागि शनिबार पश्चिमाञ्चल र नेपाल पुलिस क्लब विच खेल हुनेछ ।

Related