• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखाको मसेलमा एक दिने स्वास्थ्य शिविर

  •      /१५ पुष २०७४, शनिबार १५:५५ ,  प्रकाशीत
  • गोरखा । गोरखा जिल्लाको भिमसेन गाउँपालिकास्थित मसेलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेगा हेल्थ क्याम्पको नाम दिएर सञ्चालन गरिएको एक दिने शिविरमा ११४० जना विरामीले सेवा दिएको करुणा ढकालले जानकारी दिएकी छन् । उक्त मेगा हेल्थ क्याम्पमा आँखा जाँच, भिडियो एक्स्रे सेवा, प्रसुती जाँच तथा अन्य विभिन्न रोगहरुको परिक्षण गरिएको ऋषि गिरीले बताए । आठ जना विभिन्न रोगका विशेषज्ञ सहित ७६ जना स्वास्थ्यकर्मीले सेवा दिएको गिरीले जानकारी दिए ।

    त्यस्तै स्वास्थ्य जाँचको क्रममा आँखाको सल्यक्रिया गर्नुपर्ने आठ जनालाई भने पोखराको हिमालय आँखा अस्पतालमा लगिने भएको छ । उनीहरुको आउने, जाने र शल्यक्रिया खर्च सबै निशूल्क हुने गिरीले बताए । क्याम्प लायन्स क्लब अफ पोखरा डल्फिन, लायन्स क्लब अफ पोखरा समर्पण, लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी, लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटी, लायन्स क्लब अफ पोखरा आदर्श, लायन्स क्लब अफ पोखरा अर्पण, लायन्स क्लब अफ पोखरा हेरिटेज, लायन्स क्लब अफ पोखरा आदर्श सेन्चुरीको सहयोग र स्थानीय प्रगतिशिल आमा समुहको विशेष पहलमा भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.