• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

श्रीकृष्णको जन्मदिनमा श्वेताको समाज सेवा

  •      /१५ पुष २०७४, शनिबार ०९:०२ ,  प्रकाशीत
  • पोखरा, १४ पुस , पुष १४ गते अर्थात्, आज स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिन । २०२७ पुष १४ गते जन्मिएका श्रीकृष्णको २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएको थियो । प्रत्येक वर्ष श्रीकृष्णको जन्मदिनमा उनकी श्रीमती तथा अभिनेत्री श्वेता खड्काले समाज सेवा गर्दै आइरहेकी छिन् ।

    यसपटक भने श्वेताले युट्युबमा एक भिडियो अपलोड गर्दै श्रीकृष्णलाई भावुक श्रद्धाञ्जली दिएकी छिन् । उनले भिडियोमा भनेकी छिन्, ’म तिम्रो कला यात्रामा हिँडेका पैतालाका डाबहरु पछ्याउँदै हिँडिरहेकी छु । तिम्रो आर्शिवादले सबैको साथ र माया पाएकी छु । फेरि नयाँ जीवन पाएकी छु ।’

    श्रीकृष्णसँग श्वेताले २०७१ साल असार २३ गते लगनगाँठो कसेकी थिइन् । यी दुईले ’कहाँ भेटिएला’ र ’कोहिनूर’ फिल्म एकसाथ गरेका थिए । श्रीकृष्णको निधनपछि लामो समयसम्म शोकमा डुबेकी श्वेताले ’कान्छि’मार्फत पुनः नेपाली फिल्ममा कमब्याक गरेकी छिन् । उनी अभिनीत तथा निर्मित फिल्म ’कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लायन्स डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको पहिलो क्याविनेट बैठक पोखरामा सम्पन्न
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    मापदण्ड पुगेका मासु पसललाई बोर्ड वितरण, उत्कृष्ट कृषकलाई सम्मान

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.