थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।
उनले ४० हजार भन्दा बढी व्यक्तिबाट एक सय ६० मिलियन अमेरिकी डलर रकम उठाएर ठगेका थिए । उनले दुई हजार ६ सय ५३ जनालाई ठगेको अदातलले जनाएको छ । उनले अपराध स्वीकार पनि गरेका छन् । उनले दुई वटा कम्पनी चलाएका थिए । अदालतले उनका दुई कम्पनी बेचेर १७ मिलियन अमेरिकी डलर पीडितलाई बाँड्न पनि आदेश दिएको छ ।

Related