• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

त्रिविको ४३ औँ दीक्षान्त समारोह आज, ८ हजार भन्दा बढी विद्यार्थी दीक्षित हुँदै

  •      /१६ पुष २०७४, आईतवार ०४:०५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    काठमाण्डौँ, १६ पुस . त्रिभुवन विश्वविद्यालयले आइतबार झण्डै आठ हजार विद्यार्थीलाई दीक्षित गर्दैछ । ललितपुरको पुुल्चोकमा रहेको पुल्चोक क्याम्पसको मैदानमा हुने ४३ औँ दीक्षान्त समारोहमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तहका आठ हजार २ सय ६७ विद्यार्थी दीक्षित हुने त्रिविले जनाएको छ ।

    समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिनेछ ।

    स्नातकोत्तर तहका विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने १५ जना तथा स्नातकका विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने आठजनालाई पनि पदक प्रदान गरिनेछ । आइतबार दीक्षित हुनेमा ६२ जनाले विद्यावारिधि प्राप्त गरेका छन् । समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पोखराको गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन हुने
    गण्डकी नारी सम्मानबाट डा.आलियामा सम्मानित
    पोखरा माहानगरद्धारा सञ्चालित प्राविधिक शिक्षालयका विद्यार्थीलाई स्वागत

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.