• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा आउदै गरेको कार र बस तनहुँमा दुर्घटना एकको मृत्यु, २ घाइते

  •      /१७ पुष २०७४, सोमबार ११:४३ ,  प्रकाशीत
  • पोखरा । तनहुँको ब्यास नगरपालिका ३ स्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । डुम्रेबाट पोखरा तर्फ आउदै गरेको बा ९ च ४४४३ नम्वरको प्राइभेट कार र पोखराबाट सुनौली जाँदै गरेको ना ६ ख ७२११ नम्वरको बस आपसमा ठक्कर खाँदा घाइते भएकी पैदल यात्रीको हरीमाया आलेको मृत्यु भएको हो ।
    दुर्घटनामा तनहुँ व्यास नगरपालिका १३ बस्ने २९ वर्षिया हरीमाया आले घाईते भएकी थिइन्।उनको तत्कालै उद्धारगरी पोखरा स्थित मेट्रोसिटि अस्पताल पु¥याइएको थियो तर,उपचारको क्रममा आलेको मृत्यु भएको छ।
    त्यसैगरी अन्य घाईते धादिङ बस्ने वर्ष ३३ को श्याम प्रसाद रेग्मी र तनहुं ब्यास नगरपालिका १४ बेलबास बस्ने वर्ष ९ को गुरास आलेको उपचार भईरहेको छ । प्रहरीले दुवै गाडी र बस चालकलाई नियन्त्रणमा लिईएको छ । कार चालक भने फरार रहेकाले उनको खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.