राष्ट्रिय ह्याण्डवल प्रतियोगितामा पश्चिमाञ्चलको बिजयी शुरुवात
/१९ पुष २०७४, बुधबार १३:५० , प्रकाशीत
पोखरा। पोखरामा सुरु भएको राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा पश्चिमाञ्चलले बिजयी शुरुवात गरेको छ । घरेलु टिम पश्चिमाञ्चलले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ लाई ३०, २२ हराउदै विजयी शुरुवात गरेको हो ।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत १८ औं पुरुष ह्याण्डवल प्रतियोगितामा महिला तथा पुरुषका लिग चरणको खेल संचालन सुरु हुने भएको छ ।
यही पुष २२ गतेसम्म पोखरामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको दुई विभागिय र पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिमको सहभागिता हुने रहेको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहित पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिम हुने भएको हो । प्रतियोगितामा सहभागि हुने छ ।
प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।
प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपुर्ण रहेको बताएको छ।

Related