कास्कीका विभिन्न ठाउँबाट लागु औषधसहित १४ जना पक्राउ
/२० पुष २०७४, बिहीबार १४:३९ , प्रकाशीत
पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले जिल्ल्लाका विभिन्न ठाउँबाट लागु औषधसहित १४ जनालाई पक्राउ गरेको छ। पुसको १३ गतेदेखि सञ्चालन गरेको अभियानमा कास्की प्रहरीले ठूलो परिमाणको लागु औषध र कारोवारी पक्राउ गरेको हो।
पक्राउ परेकाहरु मध्येबाट ३ लाख, ४६ हजार ४ सय ९० रुपैयाँ नगदसहित चरेस ९८ ग्राम, गाँजा १३ सय ८० ग्राम, बुप्रिनोर्फिन २ सय ४५ थान, डाइजापाम २ सय ४१ थान, फेनेरागन २ सय ४२ थान र मोवाइल २ थान बरामद गरेको हो। कास्की प्रहरीले सञ्चालन गरेको ‘लागु औषध नियन्त्रण महाअभियान’ कार्यक्रम अन्तरगत सूचना संकलन एवम् प्रहरी परिचालन गरी कास्कीका विभिन्न ठाउँबाट लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रमूख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए।
पक्राउ पर्नेहरुमा पोखरा लेखनाथ–१५ का १७ बर्षिय सामुन पुन, म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–७ का १८ बर्षिय पुजन मगर, बागलुङ जिल्ला बुर्तिबाङका २१ बर्षिय गोकुल गुरुङ, पोखरा लेखनाथ–१३ का अर्जुन गुरुङ, पोखरा लेखनाथ– १० का २३ बर्षिय समिर गुरुङ, पोखरा लेखनाथ–१३ का २३ बर्षिय सन्जन खड्का, पोखरा लेखनाथ–११ का ३१ बर्षिय निसिद रञ्जित, रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका–१ का कमलेस गुप्ता, काठमाण्डौं महानगरपालिका–९ का २७ बर्षिय चन्द्रबहादुर खड्का, पोखरा लेखनाथ–१८, का ३२ बर्षिय कमल जि.सी., पोखरा लेखनाथ–१४, काजीपोखरीका ३० बर्षिय शिवबहादुर बानिया र पोखरा लेखनाथ–१०, मिलनटोलका २५ बर्षिय कमल बि.क.रहेका छन्।

Related