नयाँ शक्तीलाई बैकल्पिक राजनीतिक शक्ति बनाएरै छाड्छौंः भट्टराई
/२० पुष २०७४, बिहीबार १३:१७ , प्रकाशीत
पोखरा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले कास्कीको ल्वाङमा सम्पन्न बैठकलले पार्टीमा बैचारीक एकाता कायम गर्दै बैकल्पीक राजनैतिक शक्तीकोरुपमा बिकास गर्ने बताएका छन्।
ल्वाङमा तीन दिन सम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकको समापन पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले लवाङमा सम्पन्न ऐतिहासिक बैठकले अनुमोदन गरेको बैचारिक एकाताको जगमा उभिएर पार्टीलाई बैकल्पीक राजनैतिक शक्तीकोरुपमा बिकास गर्ने बताए। ‘बैठकले महाधिबेशनको तयारी र बिचारको मन्थन गरेको छ’ उनले भने। ‘बैठकले चुनवी समिक्षा र भावी योजनाकावारेमा गहन मन्थन ग¥यो, आगमी दिनमा जुनसुकै हालतमा मुलुकको बैकल्पीक राजनैतिक शक्ती बनाएरै छाड्छौं।’
संयोगक भट्टराईले नयाँ शक्ती पार्टीले नयाँ सस्कारको बिकास गर्ने बताउदै बैकल्पिक राजनीतिक शक्ति बनाएर छाड्ने संकल्प गरेको बताए । उनले अब बन्ने नयाँ सरकार तथा कांग्रेससँग मुद्दाका आधारमा सहकार्य वा आलोचना गर्ने बताए।
चुनावमा सर्वनाक हार ब्यहोरेपछि पार्टीले भुमीगत शैलीमा समिक्षा गर्न बैठक कास्कीको ल्वाङमा तीन दिनसम्म बसेको थियो । तीन दिन सम्म चलेको बैठकले पार्टीलाई सशक्त बैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्ने लगायत १० बुँदे घोषणा पत्र जारी गरेको छ ।
बैठकमा आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने र ५ वर्षे कार्ययोजना बनाउने निर्णय भएको छ । ल्वाङ बैठकले आगमी दिनमा पार्टीले संगठन विस्तार र सुदृढिकरण अभियान सहित समाजिक–राजनीतिक सृद्धीढीकरण गर्न सुझाव दिएको छ।
बैठकमा करीब दुईसय जना महाधिवेशन प्रतिनिधि एवं विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको छ ।

Related