• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दुर्गा तिवारीपछि रुपन्देहीमा अर्का एमाले कार्यकर्ताको गोली हानी हत्या

  •      /२१ पुष २०७४, शुक्रबार ०७:०५ ,  प्रकाशीत
  • रुपन्देही/ रुपन्देहीको देवदह नगरपालिका खैरहनीमा अज्ञात समुहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    स्थानीय ३८ वर्षीया वलु पौडेलको गोली लागेर मृत्यु भएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।

    मीलमा काम गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको रुपन्देही प्रहरीले जनाएको छ । उनको टाउँकोमा गोली लागेको थियो ।

    उपचारको लागि अञ्चल अस्पताल बुटवल लगिएपनि उनको मृत्यु भइसकेको थियो ।

    उनी एमालेका कार्यकर्ता हुन् ।

    उनीमाथि अाफूहरूले गोली चलाएको मनोज पुनको समुहले जिम्मेवारी लिएको छ । स्थानीय एक पत्रकारलार्इ फोन गर्दै पुनको समुहले हत्याको जिम्मेवारी लिएपनि प्रहरीले भने पुष्टि गरेको छैन । मनोज पुनले अाफ्ना साथीभाइलार्इ अनावश्यक रूपमा दुख दिएका कारण उनीमाथी गोली चलाएको बताएको छ । युवा संघका नेता दुर्गा तिवारीमाथि गोली चलाउनु पू्र्व नै अाफूहरूको निशानामा बलु रहेकाे फोनमा मनोज पुनको समुहले बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.