• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डाक्टर केसीको समर्थनमा पोखरामा प्रदर्शन

  •      /२५ पुष २०७४, मंगलवार ०९:४६ ,  प्रकाशीत
  • पोखरा । डाक्टर गोविन्द केसीको समर्थनमा पोखरामा बिहानैदेखी प्रदर्शन गरिएको छ। सर्वोच्च अदालतले गरेको फैसला प्रति असन्तुष्टि जनाउदै सोमवार अनसन सुरुगरेका केसीलाई प्रहरीले अनसनस्थलबाटै प्रहरीले पक्राउ गरेपछि मंगलबार बिहानै देखि पोखरामा प्रदर्शन सुरु गरिएको हो ।
    डाक्टर केसीका समर्थकहरुले उनको रिहाई र सर्वोच्च अदालतले गरेको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहान पोखराको चिप्लेढुङ्गा र महेन्द्रपुल बजारका मुख्य चोकहरुमा प्रदर्शन गरेका हुन्।
    पोखरामा नयाँशक्ति र विवेकशील पार्टीका कार्यकर्ता र केसीका अन्त समर्थकहरुले केसीको रिहाई माग गर्दै बिरोध स्वरुर्प ¥याली निकालेका हुन् ।
    हातमा प्लेकार्ड र ब्यानर सहित निस्कीएको ¥यालीले विभिन्न नारा लगाउदै चोकमा प्रदर्शन गरेका थिए। ¥यालीमा ठूलो संख्यमा सर्वसाधारणहरुको सहभागिता थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.