नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा /२५ पुष २०७४, मंगलवार १४:४२ , प्रकाशीत काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीको नयाँ प्रवक्तामा नियुक्त गरेका छन्। प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले ट्विट गर्दै नयाँ प्रवक्ताका रुपमा शर्मालाई नियुक्ति गरिएको जानकारी दिए। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता विश्वप्रकाश शर्मालाई पार्टीको नयाँ प्रवक्तामा नियुक्त गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले ट्विट गर्दै नयाँ प्रवक्ताका रुपमा शर्मालाई नियुक्ति गरिएको जानकारी दिए।
Related