स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा तारानाथ पौडेल नियुक्त
/२ माघ २०७४, मंगलवार १०:५९ , प्रकाशीत
काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डाक्टर तारानाथ पौडेल नियुक्त भएका छन् । यसअघि डा पौडेलले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको प्रमुखका रुपमा कार्यरत थिए।
स्वास्थ्य मन्त्री दिपक बोहराले पुस ३० गते उनलाई महानिर्देशकमा नियुक्त गरेका छन् । डाक्टर पौडेल लमोसमय देखि स्याड्जा, तनहूँ, र क्षेत्रीय स्वास्थ्य निर्देशनालय लगायतका स्थानहरुमा कामगरेका थिए। तनहुँ निवासी पौडेलले यस क्षेत्रको जनस्तर देखिनै काम गरेर क्षेत्रीय स्वास्थ्य निर्देशक हुदै स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेका छन्। महानिर्देशकको जिम्मेवारी पाएपछि उनले मंगलबार पद बहाली गरेका छन्।

Related