• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीका नर्सहरु आन्दोलनमा

  •      /२ माघ २०७४, मंगलवार १०:१८ ,  प्रकाशीत
  • पोखरा । कास्कीका विभिन्न स्वास्थय संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित भएका छन्। नेपाल नर्सिङ्ग संघको केन्दीय कार्यक्रम अनुसार उनीहरुले आन्दोलनमा एकेबद्धता जनाएका हुन्। केन्दीय संघले विभिन्न ११ सुत्रीय माग राखेर गतहप्तादेखि केन्द्रमा आन्दोलन गर्दै आएको छ। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन दिनसम्म उनीहरुले १० देखि १ बजेसम्म ३ घन्टाका लागि ड्युटी छाड्ने घोषणा गरेका हुन्।यी तीन दिनभित्र पनि माग पूरा नभए ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने कार्यक्रम छ।
    केन्द्रीय निर्णय अनुसार आफूहरु पनि आन्दोलनमा उत्रिएको नेपाल नर्सिङ संघ कास्कीका अध्यक्ष क्षेत्रकुमारी रोकाले बताइन् । कास्कीमा रहेको नर्सहरु पनि केन्द्रको आन्दोलनलाई समर्थन गर्न हिजो सोमबारबाट विहान १० बजेदेखि दिउँसो एक बजेसम्म तीन घण्टा कामकाज नगरेको अध्यक्ष रोकाले बताइन् । इमर्जेन्सीबाहेक अन्य सवै विभागमा आन्दोलनरत नर्सहरुले तीन घण्टा काम नगर्दा सेवाग्राहीहरुलाई प्रभाव परेको विरामीका आफन्तले गुनासो गरेका छन् । कास्कीमा निजी तथा सरकारी स्वास्थ्य संस्थामा करिब ५ सय नर्सहरु रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.