पशुपंक्षी औषधि व्यावसायी संघ प्रदेश ४ को अध्यक्षमा बराल
/३ माघ २०७४, बुधबार १४:३१ , प्रकाशीत
पोखरा । नेपाल पशुपंक्षी औषधि व्यावसायी संघ प्रदेश नम्वर ४ को प्रथम अधिवेशनले आगामी कार्यकालका लागि निर्मल राज बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयनगरेको छ। मुलुक संघिय संरचनामा गएपछि ब्यवसायीहरुले आफ्नो ब्यवसायीक हकहितकोलागि प्रदेश स्तरिय संरचना अनुसार नयाँ नेतृत्व चयन गरेका हुन्।
अधिबेशनले आगामी कार्यकालका लागि कार्य समितिको प्रथम उपाध्यक्षमा बिदुर पौड्याल, द्धितिय उपाध्यक्षमा वसन्त कुमारी श्रेष्ठ, सचिवमा गापिनाथ बराल, कोषाध्यक्षमा अर्जुन थापा, सदस्यहरुमा खमानसिङ्ग गुरुङ्, दामोदर क्षेत्री, शंकर पोखरेल, भिम बहादुर सुनार र नारायण पौडेल रहेका छन्।
अधिबेशनबाट निर्वाचित भएपछि अध्यक्ष बरालले ब्यवसायीहरुको हकहित र पेशागत सुरक्षाको निम्ती आफु सदैब लागिरहने बताए। ब्यवसायीको हकहित र पेशागत सुरक्षाकोलागि संघको तर्फबाट आवस्यक सहयोग गर्ने छौं उनले भने।

Related