• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

४ नम्बर प्रदेश प्रमुख बाबुराम कुवँर को हुन् ?

  •      /४ माघ २०७४, बिहीबार ०३:५२ ,  प्रकाशीत
  • पोखरा, माघ ३ । सरकारले प्रदेश नम्बर ४ को प्रमुख बाबुराम कुवँरलाई बुधबार नियुक्त गरेको छ । २०१७ साल साउन १० गते अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर १ मा जन्मिएका कुवँर लामो समय कानुनी पेशामा सक्रिय रहे । २०३३ सालमा अर्घाखाँचीकै जनज्योती ब्यवसायीक मावि सन्धीखर्कबाट एसएलसी पास गरेका उनी २०३४ सालमा पिएन क्याम्पसमा कानुन बिषय बिषय पढ्नका लागि भर्ना भए । उनी पिएन क्याम्पसको कानुन बिषयमा पहिलो ब्याच समेत हुन् । २०३४ सालमा काठमाण्डौं हानिएपछि कुवँरले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर कानुनमा एलएलएम पास गरे । नेपालमा पहिलो पटक एलएलएम सुरु हुँदा उनी पहिलो विद्यार्थी थिए । काठमाण्डौंको छाउनीमा बस्दै आएका उनी सिनियर एडभोकेटको रुपमा अहिले पनि कार्यरत छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.