• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मृगौलाको बचावटकोलागि अपनाउनु पर्ने सावधानी

  •      /६ माघ २०७४, शनिबार ०९:०३ ,  प्रकाशीत
  • मृगौला हाम्रो शरीरको एउटा निकै महत्वपुर्ण अङ्ग हो । यसले हाम्रो शरीरमा रगतलाई सुद्ध बनौन निकै ठुलो भूमिका खेल्छ । त्यसका साथै शरीर भित्रको फोहोरलाई सफा राख्न पनि यसले मद्धत गर्छ । यसले शरीरको रक्तचापलाई नियन्त्रण गरिरहेको हुन्छ । यदि मृगौला खराब भयो भने हाम्रो शरीर भित्र विभिन्न बिषाक्ति पदार्थ जम्मा हुन्छ । यसले गर्दा हामीलाई विभिन्न रोगहरुले सताउने गर्छन् । त्यसैले हामीले सधैँ आफ्नो मृगौलालाई स्वास्थ्य राख्न ध्यान दिनुपर्छ । हाम्रो सा( सानो गल्तीले पनि मृगौलालाई असर पुर्याउन सक्छ ।

    मृगौलालाई स्वास्थ्य राख्नको लागी अपनाउनु पर्ने उपायहरु यस प्रकार छन् .

    १) शरीरमा उच्च रक्तचाप भयो भने यसले मृगौलालाई असर पुर्याउँछ । त्यसैले रक्तचाप नियन्त्रणको लागी नुनको मात्रा कम गर्नुपर्छ ।

    २) प्रसस्त पानि पिउनाले मृगौलालाई बिषाक्ति पदार्थ बाहिर निकाल्न सजिलो हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ ।

    ३) धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मृगौलामा पर्छ । सकेसम्म पेन किलर्स प्रयोग नगरौ ।

    ४) यदि मृगौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने । बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केहि दिन दोर्होयाएपछि मृगौलाको रोग ठिक हुन्छ ।

    ५) रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ । साथै मृगौलाको आन्तरिक नली पनि नष्ट हुन्छ । यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन । त्यसैले स्वस्थ्य मृगौलाका लागि मधुमेहलाई पनि नियन्त्रण गरौं ।

    ६) निस्क्रिन जीवनले पनि मृगौलाको समस्या ल्याउँछ । त्यसैले सक्रिय रहने कोशि गरौं । नियमित व्यायाम, योगा, ध्यान गरौं ।

    ७) मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । बरु ताजा फलफूल, सागसब्जी सेवन गरौ ।

    ८) मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ ।
    ऐजेन्सी

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.