• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सपथग्रहणमा आएन् दीपक मनाङ्गे

  •      /७ माघ २०७४, आईतवार ०६:२६ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नम्वर ४ को मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी राजिब गुरुङ(दीपक मनाङ्गे) सपथ कार्यक्रमा उपस्थित भएन््। एमालेको समर्थनमा स्वतन्त्र रुपमा विजयी भएका राजिब प्रहरीको खोजी सुचिमा परे पछि सपथका लागि नआएका हुन्।
    सर्वोच्च अदालतले अपराधी ठहर गरी ५ बर्ष कैद सजाएँ सुनाएका कारण उनी सपथमा सहभागी नभएका हुन्। अदालती काजगात निर्वाचन आयोगमा नपुगेका भन्दै सपथका लागि क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गुरुङलाई बोलाएको थियो।
    तर,अदालतको फैसला अनुसार ५ वर्षको जेल सजाय सुनाएको भुक्तान गर्न बाकी रहेको भन्दै समाचार आए पछि उनी प्रहरीको खोजीमा रहेका कारण पक्राउ पर्ने डरले उपस्थित भएन्। सपथका ग्रहणको लागि गुरुङ पोखरा आएलगत्तै पक्राउ गर्ने तयारीमा प्रहरी बसेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.