• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अमेरिकाको टेक्सासमा लुटेराको गोली प्रहारबाट एक नेपालीको मृत्यु

  •      /८ माघ २०७४, सोमबार ०३:४० ,  प्रकाशीत
  • अमेरिका . अमेरिकाको टेक्सास स्थित एक ग्यास स्टेशनमा लुटेराको गोली प्रहारबाट एकजना नेपालीको मृत्यु भएको छ । डलासको गारल्याण्डमा नेपालीले सञ्चालन गरेको एक्सोन ग्यास स्टेशनमा कार्यरत ३५ बर्षका मनिष पाण्डेको लुटेराको गोली प्रहारबाट ज्यान गएको गारल्याण्ड प्रहरीले जनाएको छ ।

    स्थानीय समय अनुसार शनिबार राती लुटेराहरु ग्यास स्टेशनमा प्रवेश गरेका थिए । स्टोरमा प्रवेश गरेर लुट्न खोज्दा प्रतिवाद गरेका पाण्डेलाई गोली प्रहार गरी हत्या गरिएको हो । गोली प्रहार लगतै प्रहरीलाई खबर गरेपनि उनीहरु फरार छन् । स्थानीय प्रहरीले घटनाको समयमा सिसि क्यामेरामा कैद भएका केहि दृष्यसहितको तस्विर सार्वजनिक गरेको छ । जस अनुसार दुई जना लुटेराहरु अश्वेत हुन् ।

    प्रहरीले लुटेराको खोजी तिब्र पारेको जनाएको छ । केहि महिना अघि मात्रै नेपालबाट आएका पाण्डे आफन्त कृष्ण पन्तले सञ्चालन गरेको उक्त ग्यास स्टेशनमा काम गर्दै थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.