• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सत्तार शक्तीको चरम दुरुपयोग गर्दै सिलवाललाई चोरलाई जस्तो ब्यवहार गरेकोमा एमालेलेको अपत्ती

  •      /९ माघ २०७४, मंगलवार ०५:०४ ,  प्रकाशीत
  • ८ माघ, काठमाडौं । संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार भई ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित सांसद नवराज सिलवाललाई अपराधी जस्तो व्यवहार गरेर इन्टरपोलमा सूचना राखेर पक्राउ गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी टीमले गरेको तयारी र हल्लाले एमाले आक्रोसित भएको छ ।
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले नवराज सिलवललाई इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेको छ सभासदमा बिजयी भएकालाई येसरी चोर जसरी अपमानित गर्नु दुर्भाग्य भएको ठहर गरेको छ । एमाले सांसदलाई छानी छानी विभिन्न अभियोगमा आरोपित गर्ने र अपराधी जस्तो व्यवहार गर्ने व्यवहार प्रतिशोधपूर्ण भएको भन्दै भत्र्सना गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.