ठमाडौंः कैलालीको गोदावरी नगरपालिकाको मेयर हरिसिंह साउदको घर नजिकै अज्ञात समूहले बाल्टिन बम विष्फोट गराएको छ।
मंगलबार राति करिव ८ बजे अज्ञात समूहले बाल्टिन बम बिष्फोन गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिस्फोटनमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

Related