फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको उद्धघोष
/१० माघ २०७४, बुधबार १०:४० , प्रकाशीत
पोखरा, माघ १०। कास्कीबाट निर्वाचित प्रदेश सभासदस्य एबं युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पाहारिले फेवा ताल संरक्षणको काम शुरु भएको बताएका छन्। लामो समयदेखि जनप्रतिनिधि बिहिन भएको अवस्थामा मुख्य पर्यटकीय केन्द्रकोरुपमा रहेको फेवा ताल अब कुनै पनि वहाना र प्रपंचमा अतिक्रमण हुन नदिने बताउदै नेता पहारीले जुनसुकै हालतमा तालको आकार बढाउँन लागि पर्ने बताए।
पाहारिले सो कुरा बुधबार पोखरामा बिशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि बताएका हुन् ।फेवाको आकार बढाउने काम सपथ लिएको एक हप्तामा शुरु गर्ने बताएका पहारीले केहि कानुनि प्रक्रिया शुरु भएको भन्दै अब कुनै कसर बाकि नराखी स्थानीय तह ,प्रदेश सरकार र केन्द्रीय सरकारसंगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब पहिलेकै फेवा बानाउने बताए ।
उनले अब हुने प्रदेश संसद्को पहिलो बैठकमा आफुले फेवाताल संरक्षण सम्बन्धि अति जरुरि सार्बजनिक महत्वको प्रस्ताब दर्ता गर्ने भन्दै सो प्रस्ताब दर्ता पछी अझ बढी काम गर्ने फराकिलो बाटो बन्ने बताउदै कुनै राजनीतिक एबम अन्य आग्रह पूर्वाग्रह बिना सो कार्य सम्पन्न गराएरै छाड्ने उनको जिकिरथियो । थिया।
जनताको सेबक हु ,कसैको व्यक्तिगत स्वार्थ आफ्नो लागि गौण भएको र त्यो भन्दा माथि अधिक जनताको आशा र बिश्वाशनै आफ्नो मुख्य लक्ष्य भएको भन्दै उनले कसैको डर धम्कि आए त्यसलाइ परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

Related