• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नयाँ वर्ष मनाउन चिनिया चिनिया राजदूत पोखरामा

  •      /११ माघ २०७४, बिहीबार १४:३८ ,  प्रकाशीत
  • पोखरा
    नेपालको लागि चिनिया राजदूत यु होङ बिहीबार पोखरा आएकी छन् । नेपाल चीन जनमैत्री संघको आयोजनामा शुक्रबार पोखरामा हुने साँस्कृतिक कार्यक्रममा भाग लिन उनी पोखरा आएकी हुन् । राजदूत होङलाई पोखरा विमानस्थलमा पोखरा लेखनाथ महानगरपाकिाकी उपमेयर मञ्जुदेवी गुरुङ र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले स्वागत गरे । पोखरा विमानस्थलको अतिविष्ट कक्षमा राजदुतलाई स्वागत गरेकी हुन् । स्वागत लगत्तै राजदुत यु होङले बेगनासतालको अवलोकन गरिन् ।
    राजदूत होङले बेगनास अवलोकन गदै पोखरा पर्यटनका लागी प्रचुर सम्भावना बोकेको शहर भएको बताइन् । उनले पर्यटकीय क्षेत्रहरुमा पूर्वाधकार विकास गर्नसके आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताइन् । पोखरामा आउने आन्तरीक र बाह्य पर्यटक बारे उनले चासो दिएकी थिइन् । उपमेयर गुरुङले पोखरा प्राकृतिक छटाले भरिपूर्ण शहर भएको बताउदै यहाँ प्राकृतिक सम्पदाको संरक्षका आवश्क रहेको बताइन् ।
    चिनिया नयाँ वर्षको उपलक्ष्यमा पोखरामा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । शुक्रबार हुने ‘द स्प्रिङ फेस्टिभल २०१८’ मा सिचुवान प्रान्तको साँस्कृतिक समूहले आफ्नो प्रस्तुति दिने नेपाल चीन जनमैत्री संघ पोखराले जनाएको छ ।
    पछिल्लो समय पोखरामा चिनिया गतिविधी ह्वात्तै बढेको छ । केही समय अगाडि यहाँको पोखरा उद्योग वाणिज्य संघको हलमा चिनिया फोटाहरु समेत प्रदर्शन गरिएको थियो । चीनको सम्वृद्धि, सँस्कृति र विविधता झल्कने ५८ वटा तस्वीरहरु प्रदर्शनमा राखिएका थिए । चीनको एक्जिम बैंकको ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढिरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.