• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पुलिस आहा राराको क्वाटर फाइलनमा

  •      /१२ माघ २०७४, शुक्रबार १२:१३ ,  प्रकाशीत
  • पोखरा । १६ औं आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लबले झापा ११ लाई १–० गोलको कठिन जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रगंशालामा भएको अन्तिम प्रिक्वाटर फाइनलमा सुमन लामाले गरेको एक मात्र गोल निर्णयक भएपछि पुलिसको क्वाटरफाइनल यात्रा पक्का बनेको हो । पुलिसकाले माघ १६ गते प्रतिद्धन्द्धि मनाङमस्याङर्दी संग सेमिफाइनलको लागी प्रतिस्पर्धा गर्ने छ ।
    पोखरेली मैदानमा तेश्रोे पटक भिडेका पुलिस र झापाले एकले अर्कोलाई रोक्ने प्रयासमात्रै गरे । नयाँ र पुराना खेलाडी बटुलेर मैदान उत्रेको झापाले दोश्रो भेटमा पुलिसलाई हराउन सकेन् । २०७२ मा झापाले पुलिसलाई २–० ले पराति गरेको थियो भने २०५९ र अहिले पुलिसले झापालाई पराजित गदै क्वारटफाइलन यात्रा तय गरेको छ ।
    खेलको १४ औ मिनेटमा सुमन लामाले मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाउदै झापााका दुई डिफेन्सलाई छकाउदै गोल गरे।
    पहिलो हाफमै गोलको समाना गरेको झापाले दोश्रो हाफको उत्र्तराद्धमा आक्रामक खेल प्रर्दश गरेपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो।
    प्रतियोगिता अन्र्तगत शनिबारको खेल सुदुरपश्चिम स्पोटिङ क्लब धनगढी र बंगलादेशको उत्तर बरिन्धरा क्लब वीच पहिलो क्वाटरफाइलन हुने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.