• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बंगलादेश पुग्यो आहा राराको सेमिफाईनलमा

  •      /१३ माघ २०७४, शनिबार १३:१८ ,  प्रकाशीत
  • पोखरा । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा बंगलादेशको उत्तर बरिन्धरा क्लव सेमिफाइनल प्रबेशगरेको छ।
    शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटर फाईनल खेलमा सुदुर पश्चिम ११ स्पोर्टिङ क्लवलाई २–१ को गोल अन्तरले पराजित गर्दै उत्तर बरिन्धरा क्लब प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।
    खेलको ७४औ मिनेटमा उत्तर बरिन्धरा क्लवका सिल्ला सोन्लेमानेको पासमा मिदो मास्साले पहिलो गोल गरेका थिए भने पहिलो गोलको ९ मिनेटको अन्तरमा उत्तर बरिन्धरा क्लबकै सिल्ला सोन्लेमानेले एक गोल थप गरे। दोश्रो हाफको थप समयमा बरिन्धराका सिल्ला सोन्लेमाने र काडे लन्सानेले रातो कार्ड पाएका थिएका थिए ।
    खेलमा सुदुर पश्चिमका तर्फबाट ७८ औ मिनेटमा पाएको पेनाल्टीलाई धिरज गुरुङले गोलमा परिणत गर्न सकेनन। सुदुर पश्चिमकै खेलाडी बिनोद केसीले खेलको ८८ औ मिनेटमा १ गोल गरे। सुदुर पश्चिम ११ का प्रशिक्षक सुरेश हमालले खेलाडीले राम्रै खेले पनि गोल गर्न नसकेको बताउदै पाएको अवसरलाई सदुपयोग गर्न नसकेको बताए ।
    तेस्रो क्वाटर फाइनल खेल नेपाल सशस्त्र प्रहरी बल र संकटा क्लबको बिजेता टिमसँग उत्तर बरिन्धरा क्लब बंगलादेश सेमिफाईनलमा भिड्नेछ । आईतबार दोश्रो क्वाटर फाईनल खेल त्रिभुवन आर्मी क्लव र धरान फुटबल क्लव बीच हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.