पोखराको जिरोमा बसको ठक्करले मोटरसाइकल चालक घाइते /१४ माघ २०७४, आईतवार ०८:५९ , प्रकाशीत पोखरा /पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ग१ख ३७५४ नम्बरको नगर बसले बा८९प १०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करले सडकमा ढलेको मोटर साइकल फुटेको छ भने चालक घाइते भएका छन् । मोटरसाइकल चालकको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा /पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ग१ख ३७५४ नम्बरको नगर बसले बा८९प १०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करले सडकमा ढलेको मोटर साइकल फुटेको छ भने चालक घाइते भएका छन् । मोटरसाइकल चालकको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहको छ ।
Related