• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एपिएफलाई हराउदै थ्रीस्टार आहा राराको सेमिफाइनलमा

  •      /१५ माघ २०७४, सोमबार १२:४४ ,  प्रकाशीत
  • पोखरा । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउदै रुस्लान थ्रीस्टार सेमिफाइनल प्रबेशगरेको छ। आहा राराको चार पटकको विजेता थ्रीस्टारले एपीएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउदै सेमी फाइनल प्रबेश गरेको हो। फाइनल खेलमा थ्रीस्टार र विदेशी टोली उत्तर बरिन्धरा क्लब बंगलादेश बीच खेल हुने भएको हो। आहा राराको संस्करणमा थ्रीस्टार तीन पटकको विजेता हो ।
    निर्धारित र थप समयमा दुबै पक्षबाट कुनै पनि गोल नभए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो । एपिएफका राजेन्द्र रावलको प्रहारलाई थ्रीस्टारका एलेन न्यौपानेले सेभ गरे । एलेन न्यौपाने नै खेलको म्यान अफदी म्याच भए ।
    थ्रीस्टारका लागि रञ्जीत धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरेका थिए ।
    एपिएफका लागि नविन लामा, अन्जन विष्ट र रञ्जन विष्टले गोल गरे । मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङदी क्लब बिच खेल हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.