• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महको साथमा लसुनको सेवन गर्दा यस्ता ५ चमत्कारिक फाइदा मिल्छ,जानी राखौँ

  •      /१५ माघ २०७४, सोमबार ०६:०७ ,  प्रकाशीत
  • मह र लसुन दुवैको छुट्टा(छुट्टै लाभ छन् र केही अवस्थामा नोक्सान पनि छन् । यी दुवैलाई एकै साथ सेवन गर्दा अवश्य स्वास्थ्य सम्बन्धि थुप्रै लाभ प्राप्त हुन्छ । लसुनलाई छिलेर यसको पोटीलाई हल्का दबाएर कुट्नुहोस् र यसमा मह मिलाउनुहोस् । केही समय सम्म राखिसकेपछि लसुनमा जब मह भित्र सम्म भरिन्छ तब यसको सेवन गर्नुहोस् । ध्यान राख्नुहोस् कि यसको सेवन तपाईले बिहान खाली पेट गर्नुपर्दछ । मह र लसुनको ५ फाइदा यस्ता छन् ।

    १ प्रतिरोधक क्षमता

    यदि प्रतिरोधक क्षमतामा कमी आएमा यसको सेवन गर्न शुरू गर्नुपर्दछ । शरीरको रोग प्रतिरोधकता बढाउनको लागि यसको उपयोग निकै लाभकारी सावित हुन्छ ।

    २ इन्फेक्शन

    कुनै पनि किसिमको फंगल इन्फेक्शनबाट बँच्नको लागि यो निकै लाभकारी हुन्छ । एन्टी(फंगल र एन्टी(ब्याक्टेरियल गुणहरूले भरिपूर्ण यस मिश्रण कुनै पनि प्रकारको इन्फेक्शनबाट बचाई राख्न मद्दत गर्छ ।

    ३ कोलेस्ट्रोल

    मह र लसुन दुवैमा कोलेस्ट्रोल कम गर्ने मुख्य भूमिका रहेको हुन्छ । यसले मुटुको धमनीमा जमेको कोलेस्ट्रोललाई पनि कम गर्न उपयोगी सावित हुन्छ ।

    ४ घाँटी चिलाउने

    घाँटीको समस्याहरू जस्तैस्( चिलाउने र सूजन आदीमा यसको उपयोग फाइदाजनक हुन्छ । एन्टी(इन्फ्लेमेटरी गुणहरूको कारण यसले पूर्ण रूपमा आराम दिलाउन सहायक हुन्छ ।

    ५ रुघाखोकी

    रुघाखोकीको समस्याबाट बँच्नको लाई यस मिश्रणको प्रयोग निकै फाइदाजनक हुन्छ । ऐजेन्सी

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.