• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चुडामणि शर्माविरुद्ध अर्को मुद्दा दायर, चार करोड २९ लाख बिगो दाबी

  •      /१५ माघ २०७४, सोमबार ११:४८ ,  प्रकाशीत
  • काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्वित सहसचिव चुडामणि शर्मामा विरुद्ध अर्को मुद्दा दायर गरेको छ। आयोगले सोमवार विशेष अदालतमा गौर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै भष्टाचार मुद्दा दायर गरेको हो।

    शर्मा विरुद्ध ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको भष्टाचार मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए। पाण्डेयले भने ‘अकुत सम्पत्ति आर्जन गरेको दखिएकाले दोस्रो मुद्दा दर्ता गराएका हौं।’

    आयोगले पटकपटक बयानका लागि बोलाए पनि स्वास्थ्यमा समस्या देखाउँदै शर्मा पन्छिँदै आएका छन्। गत साउनमा आयोगले अदालतमा १० अर्ब दुई करोड १९ लाख एक हजार ८ सय २४ रुपैयाँको भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.