• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मनाङ मस्र्याङ्दीलाई हराउदै पुलिस क्लब सेमिफाइनल प्रबेश

  •      /१६ माघ २०७४, मंगलवार १२:१७ ,  प्रकाशीत
  • पोखरा । १६ औं आहा रारा गोल्डकप प्रतियोगितामा पाँच पटक लगातार बिजेता बन्दै आएको मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै नेपाल पुलिस क्लब सेमिफाईनल प्रबेश गरेकोछ।
    मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोल अन्तरले हराउदै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो। पुलिस क्लव माघ १८ गते धरान फुटबल क्लब सगँ प्रतिशपर्धा गर्नेछ।
    पुलिसको जितमा सुमन लामा, निरकुमार राई र दिनेश राजबंशीले एक÷एक गोल गरे । खेलको ५३ औ मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसका लागि गोलको खाता खोलेका थिए । राईले कर्नरबाट प्रहार गरेको बल मनाङका खेलाडीले हेड गर्दै रिवाउड् बललाई डिबक्सबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसै गरी खेलका ५७ औ मिनेटमा दिनेश राजबंशी गोल गर्दै गोल अन्तर दोब्बर बनाउन सफल भए।
    त्यसै गरि खेलको ७२ औ मिनेटमा सुनिल लामा गोल गरे ।
    तीन गोल अन्तरले पछि परेको मनाङ मस्र्याङ्दी क्लबले खेलको ८२ औ मिनेटमा एक गोल ग¥यो। विशाल राईले गोल गरेका हुन् । मनाङका टिम क्याप्टेन अनिल गुरुङले डि बक्स भित्र मिलाई दिएको पासलाई राईले हेड गर्दै गोलमा परिणत गरेका थिए ।
    मंगलबारको खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका सुमन लामा बन्न सफल भए । बुधबारको पहिलो सेमिफाइनल खेल उत्तर बरिन्धरा क्लब बंगलादेश र थ्री स्टार क्लब बीच हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.