फेवातालको जलकुम्भि र फोहर निकाल्न अत्याधुनीक मेसिन
/१७ माघ २०७४, बुधबार १०:५४ , प्रकाशीत
पोखरा, माघ १७ । फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ । मंगलबार पोखरा ल्याइपु¥याएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिएका छन् ।
सांसद रविन्द्र अधिकारीको निर्वाचन पूर्वाधार विशेष कार्यक्रमबाट ५० लाख र पोखरा लेखनाथ महानगरपालिकाबाट ९२ लाख गरि १ करोड ४२ लाख रुपैयमा खरिद गरेको हो । फेवातालमा पछिल्लो समय निकै फोहोर बन्दै गएपछि त्यसको ब्यवस्थापनको लागि अत्याधुनिक मेसिन खरिद गरिएको हो। बर्षा याममा पोखरा नगर भित्रको फोहर र जलकुम्भि झारले ताल कुरुप बन्दै गएको छ

Related