पोखरा, १८ माघ । पोखराको पृथ्बिचोक बसपार्क नजिकै बसबाट खस्दा एकजना यात्रु घाईते भएकाछन्। ग १ ख ३२८२ नम्बरको बसमा चढ्ने क्रममा चिप्लिएर खस्दा लमजुङ घर भएका २५ बर्षिय यम बहादुर गुरुङ घाइते भएका हुन् ।
बस छढ्ने क्रममा सडकमा खसेपछि त्यही बसले किचेर घाईते भएका गुरुङको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related