• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्राफिक ब्यबस्थापनका लागी हिलटेक कोन हस्तान्तरण

  •      /१८ माघ २०७४, बिहीबार ०४:३६ ,  प्रकाशीत
  • पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले ट्राफिक ब्यबस्थापन तथा लेन ब्यबस्थापनको लागि २ सय ९५ थान हिलटेक कोन जिल्ला ट्राफिक कार्यलय कास्कीलाइ हस्तान्तरण गरेको छ ।
    बिहीबार पोखरा लेखनाथ महानगरपालिका का उपमेयर मञ्जु गुरुङले जिल्ला ट्राफिक कार्यलयका प्रमुख ऐन बहादुर मल्ललाइ एक कार्यक्रममा बिच हिलटेक कोन हस्तान्तरण गरेकी हुन्। उपप्रमुख गर्दै गुरुङले कोन हस्तान्तरण गर्दै ट्राफिक जाम र जथाभावी पार्किङले शहर अस्तब्यस्त बनेको बताउदै ब्यवस्थापनकोलागि महानगरले पहल थालेको बताइन्।
    गुरुङले पार्किङ ब्यवस्थापन गर्दा बिभीन्न ब्यवसायीलाइ पर्न गएको असुबिधा प्रति क्षमायाचना माग्दै शहरलाइ ब्यवस्थित बनाउन सबै नगरवासीलाइ ट्राफिक नियमको पालना गर्न आग्रह गरिन् ।
    जिल्ला ट्राफिक कार्यलयका प्रमुख ऐन बहादुर मल्लले सवारी दुर्घटनामा यसले महत्वपुर्ण भुमिका खेल्ने बताउदै महानगरले सडक ब्यवस्थापनका लागी गरेको सहयोग प्रशंसा गदै, यसलाइ सुरक्षित र ब्यवस्थित तरिकाले प्रयोग गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.