• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१६ औ आहा रारा गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबले हातपा¥यो

  •      /२० माघ २०७४, शनिबार १२:१६ ,  प्रकाशीत
  • पोखरा । १६ औ आहा रारा गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पोखरा रंगशालमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयको १२ औं मिनेटमा जर्सी न १८ का पुलिसका राम वाजीले गोल गरेका थिए। खेलको १ सय २ औं मिनेटमा रवीको पासमा निर कुमार राईले ब्याक फ्लिप गर्दै मिलाएको पासमा रामले गोल गरका थिए ।
    पहिलो हाफको सुरुआति १० मिनेट खेलमा थ्री स्टार हावी देखिए पनि पुलिसका युवा खेलाडीले राम्रो प्रदर्शन गरका थिए।
    यसअधि नेपाल पुलिस क्लब धरान फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो।
    जित संगै बिजेता पुलिस क्लबले नगद रु सात लाख प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ। उपबिजेता थ्री स्टार क्लबले नगद रु ३ लाख पचास हजार प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.