आजको राशिफल /२१ माघ २०७४, आईतवार ०४:३२ , प्रकाशीत २१ माघ २०७४, आइतवार वृष : पारिवारिक सहयोगले आँटेको काममा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ । मेष : बोलीको प्रभाव बढ्नेछ । गरेको कामले सन्तुष्टि मिल्नेछ । लाभदायक यात्रा रहला । मिथुन : मनमा सङ्का उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । कर्कट : शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । बैदेशिक कार्य अघी बढ्नेछ । सिंह : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ । कन्या : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ । तुला : सोचेको पुग्नेछ । मन हर्षित हुँनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । वृश्चिक : सहयोगको भावना बढ्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । धनु : सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । मकर : शरीरमा स्फूर्ति बढ्ने देखिन्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । कुम्भ : पारिवारिक उल्झनमापरि काम बिग्रनेछ । कष्टकर यात्रा गर्नुपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मीन : आध्यात्मिक सन्तुष्टि मिल्नेछ । बोलीको प्रभावले रोकिएको काम बन्नेछ । रमाइलो यात्राको अवसर मिल्नेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
वृष : पारिवारिक सहयोगले आँटेको काममा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ ।
मेष : बोलीको प्रभाव बढ्नेछ । गरेको कामले सन्तुष्टि मिल्नेछ । लाभदायक यात्रा रहला ।
मिथुन : मनमा सङ्का उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ ।
कर्कट : शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । बैदेशिक कार्य अघी बढ्नेछ ।
सिंह : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ ।
कन्या : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।
तुला : सोचेको पुग्नेछ । मन हर्षित हुँनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ ।
वृश्चिक : सहयोगको भावना बढ्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
धनु : सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
मकर : शरीरमा स्फूर्ति बढ्ने देखिन्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ ।
कुम्भ : पारिवारिक उल्झनमापरि काम बिग्रनेछ । कष्टकर यात्रा गर्नुपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन : आध्यात्मिक सन्तुष्टि मिल्नेछ । बोलीको प्रभावले रोकिएको काम बन्नेछ । रमाइलो यात्राको अवसर मिल्नेछ ।
Related