• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको लेकसाइडमा शुभयात्रा हाइकिङ स्टोर्स सञ्चालमा

  •      /२२ माघ २०७४, सोमबार ०९:५४ ,  प्रकाशीत
  • पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा शुभयात्रा हाइकिङ स्टोर्स सञ्चालनमा आएको छ। लकसाइडको पहिलो व्यावसायिक मल लेकहोराइजन सोमवार नायिका नीता ढुंगानाले उक्त स्टोर्सको शुभारम्भ गरिकी हुन्।
    ढुंगानासँगै फेसन डिजाइनर उत्तम बनेपाली, नायक प्रज्ज्वल सुजल गिरी र मलका अध्यक्ष हर्कबहादुर शेरचनले रिबन काटेर स्टोर्सको संयुक्त शुभारम्भ गरेका थिए। एकदशक भन्दबढी समय सम्म विदेश बसेर फर्किएका युवा हेमराज अधिकारीले सञ्चालनमा ल्याएको स्टोर्सको लागि डेढ कारोड भन्दा बढी लगानी गरेको बताए। ‘यो सुरुवाती हो आवस्यकता अनुसार ब्यवसाय बिस्तार संगै लगानी बृद्धी गर्दै लगिने छ’ उनले भने। ‘हाइकिङ चेनस्टोर्सका रुपमा विस्तारगरी दुइ बर्ष भित्रमा काठमाण्डौं र तारे होटल सहित चार वटा स्टोरका ब्रान्च थप्नेछौं।’
    हाइकिङ र ट्रेकिङका सामग्री बिक्री गर्ने स्टोर्स शुभारम्भपछि नायिका ढुङ्गानाले आफूलाई ट्रेकिङ मनपर्ने कारण शुभारम्भका लागि पोखरा आएको बताइन् । लेक होराइजन मलका प्रबन्ध निर्देशक सुनील शेरचनले मलले ब्रान्डेड र गुणस्तरीय व्यापारका लागि काम गर्ने बताए । ‘एक वर्ष्भित्र ३६ कोठासहित छतमा स्विमिङ पुल राखेर आकर्षक होटल सञ्चालनमा ल्याउने हाम्रो योजना छ,’उनले भने । यसकोलागि आवस्यक तयारी थालेका छौं।
    विदेशी ब्रान्डेड ट्रेकिङ सामग्री राखेर सञ्चालनमा आएको शुभयात्रा हाइकिङ स्टोर्सले शुभारम्भको अवसरमा ३० प्रतिशत छुटसमेत दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.