• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा बसको ठक्करबाट स्याङजाका ढकालको मृत्यु

  •      /२२ माघ २०७४, सोमबार १५:२४ ,  प्रकाशीत
  • पोखरा, २२ माघ । पोखराको बगरमा बसले ठक्कर दिदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका १ बगरबाट महेन्द्रपुल तर्फ आउदै गरेको बस दुर्घटनामा परि स्याङजाका एक युवाको मृत्यु भएको हो ।
    ग१ख ३८३६ नम्बरको बसले पैदल यात्रु आँधीखोला गाउँपालिका ६ का बोधराज ढकाल भएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । ढकाल पि एन क्याम्पसमा अध्ययनरत थिए ।
    उनलाई उपचारका लागि मणिपाल अस्पतालमा लगिएको थियो । दुर्घटना पछि स्थानीयले केही बसका सिसा समेत फोडेका थिए । पोखरामा प्रदेश ४ को संसदभवन रहेको नगरप्रशिक्षणको गेट अगाडी नै दुर्घटना भएको स्थानीयले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.