आजको राशिफल /२३ माघ २०७४, मंगलवार ०३:०६ , प्रकाशीत २३ माघ २०७४, मंगलवार आजको राशिफल मेष : घरमा आफन्तको आगमनले मनमा प्रशन्नता छाउनेछ । श्र महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । वृष : अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । मिथुन : व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हनेछ । प्रेममा सफलता मिल्नेछ । कर्कट : यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ । दिन मध्यम छ । सिंह : शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ । कन्या : बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । मित्रबाट रहयोग मिल्नेछ । तुला : रमाइलोमा दिन वित्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वृश्चिक : अनावश्यक धन खर्च हुनेछ । मनमा खिन्नता महशुस हुँने देखिन्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । धनु : आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । स्वास्थ्यमा समस्या देखिन सक्नेछ । मकर : आफन्तको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कुम्भ : पारिवारिक जमघटले रमाइलो हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला । नयाँ कामको थालनी हुनसक्ने छ । मीन : राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा समस्या आउला । सोचेको काममा अवरोध पुग्न सक्नेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२३ माघ २०७४, मंगलवार
आजको राशिफल
मेष : घरमा आफन्तको आगमनले मनमा प्रशन्नता छाउनेछ । श्र महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।
वृष : अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मिथुन : व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हनेछ । प्रेममा सफलता मिल्नेछ ।
कर्कट : यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ । दिन मध्यम छ ।
सिंह : शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
कन्या : बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । मित्रबाट रहयोग मिल्नेछ ।
तुला : रमाइलोमा दिन वित्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
वृश्चिक : अनावश्यक धन खर्च हुनेछ । मनमा खिन्नता महशुस हुँने देखिन्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
धनु : आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । स्वास्थ्यमा समस्या देखिन सक्नेछ ।
मकर : आफन्तको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ ।
कुम्भ : पारिवारिक जमघटले रमाइलो हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला । नयाँ कामको थालनी हुनसक्ने छ ।
मीन : राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा समस्या आउला । सोचेको काममा अवरोध पुग्न सक्नेछ ।
Related