चुडामणी शर्माको घर तोडफोड, घरको अधिकांश भागमा क्षति
/२३ माघ २०७४, मंगलवार १०:५४ , प्रकाशीत
काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टीले चुडामणी शर्माको घर तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठमा रहेको घर तोडफोड गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसान्धन अायोगले खोजिरहेका शर्माको घर मंगलबार दिउँसो तोडफोड भएको हो । घरका सीसा, झ्याल, ढोकासहित अधिकांश भाग क्षति पुगेको छ ।

Related