• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्बिनारायण क्याम्पसमा बिद्यार्थी र प्रहरी बीच झडप

  •      /२३ माघ २०७४, मंगलवार ०३:३४ ,  प्रकाशीत
  • पोखरा । नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिलाई नगरबसले ठक्कर दिएर मारेको बिरोधमा बिधर्थीहरु अन्दोलित भएका छन्। उनीहरुले क्यम्पस गेट भएर चल्ने नगरबसहरु तोडफड गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको छ। अहिले क्याम्पस रणभूमीमा परिणत भएको अध्यानरत विद्यार्थी सरोज थापाले बताए।अहिले क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोछ।

    सोमवार साँझ बगरमा पैदल हिडिरहेका २४ बर्षीय बाधराज ढकाललाई नगरबसले ठक्कर दिएको थियो। स्याङजा आँधीखोला गाउँपालिका घर भएका ढकाल पोखराको बगरमा बस्दै आएका थिए ।
    ढकाललाई ठक्कर दिने ग १ ख ३८३६ नम्बरको प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
    गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । मणिपाल अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीको भनाई छ ।
    मृत्यु भएको घट्नामा बसका स्टाफ र चालकको गम्भीर गल्ती रहेको नेविसघंका विद्यार्थीहरुले बताएका छन् । उनीहरुका अनुसार झगड़ा पछी दुर्घटना भएकाले सत्य तथ्य छानबीन गरी घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग विद्यार्थी नेताहरुले माग गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.