• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ मा २२९ मत खस्यो, साँसद दिपक मनाङ्गे अनुपस्थित

  •      /२४ माघ २०७४, बुधबार ०८:४४ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नम्वर ४ अन्तर्रगतको राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएकोछ। पार्दीस्थित लोकसेवा आयोगको कार्यलयमा बिहान १० बजे शुरु भएको मतदान दिउँसो १ बजेसम्म चलेको थियो ।
    प्रदेश नम्बर ४ बाट निर्वाचित हुने ८ सदस्य मध्ये एक जना निर्विरोध भैसकेका छन् भने ७ जनाको लागि मतदान भएको हो।
    प्रदेश ४ मा अपांग अल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्वारोध निर्वा्चित भैसकेका छन् । अन्य ७ मध्ये तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धा गरेका छन्। अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी परेको थियो।
    कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, एमालेबाट गणेशप्रसाद तिमल्सिना, माओवादीबाट दीनानाथ शर्मा र राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी बीच प्रतिस्पर्धा भएकोछ। एक दलित सदस्यका लागि कांग्रेसबाट जितबहादुर नेपाली र एमालेबाट खिमबहादुर विकबीच प्रतिस्पर्धा भएकोछ।
    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशका स्थानीय कुल तहमा प्रमुख(उपप्रमुख वा अध्यक्ष(उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी कुल २३० जना मध्ये २२९ जनाले मतदान गरेका छन् । मनङबाट निर्वा्चित प्रदेश सांसद राजिब गुरुङ ( दिपक मनाङ्गे) भने मतदानमा सहभागि भएनन् ।
    मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएसँगै दिउँसो ३ बजेवाट मतगणना शुरु गर्नेगरी तयारी गरिएको छ । सो प्रदेशबाट राष्ट्रियसभामा निर्वा्चित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक(एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वा्चित भइसकेका छन् ।
    ठूला दलहरु मध्येबाट निर्वाचनमा काँग्रस, एमाले, माओवादी केन्द्र र जनमोर्चाको तर्फबाट उमेदवारी थिएका हुन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.