आजको राशिफल /२४ माघ २०७४, बुधबार ०३:१५ , प्रकाशीत २४ माघ २०७४, बुधवार आजको राशिफल मेष : साथीभाइको सरसहयोग मिल्ने । गरेको काममा सफलता प्राप्त हुनेछ । भोज भतेरमा सहभागी भईएला । बौद्धिक विकास होला । वृष : लेखक कार्यमा मन जाने । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । रोकिएको कार्य सम्पादन हुनेछ । मिथुन : दम्पतिविचको प्रेम बढ्ने । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । कर्कट : पारिवारिक चिन्ताले सताउनेछ । कार्यहरु अधुरै रहनुका साथै सामान हराउन सक्नेछ सचेत रहनुहोला । सिंह : दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दिन उत्तम छ । कन्या : बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मिष्ठान्न भोजन प्राप्ति । तुला : वाहन लाभको योग छ । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । वृश्चिक : बैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । धनु :शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । मकर : अनायासै धन खर्च हुनसक्छ । प्रेममा सफलता पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । कुम्भ :मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । मीन : योजना विनाको यात्रा हुन सक्छ । पारिवारिक समस्याले सताउने छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
२४ माघ २०७४, बुधवार
आजको राशिफल
मेष : साथीभाइको सरसहयोग मिल्ने । गरेको काममा सफलता प्राप्त हुनेछ । भोज भतेरमा सहभागी भईएला । बौद्धिक विकास होला ।
वृष : लेखक कार्यमा मन जाने । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । रोकिएको कार्य सम्पादन हुनेछ ।
मिथुन : दम्पतिविचको प्रेम बढ्ने । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।
कर्कट : पारिवारिक चिन्ताले सताउनेछ । कार्यहरु अधुरै रहनुका साथै सामान हराउन सक्नेछ सचेत रहनुहोला ।
सिंह : दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दिन उत्तम छ ।
कन्या : बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मिष्ठान्न भोजन प्राप्ति ।
तुला : वाहन लाभको योग छ । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।
वृश्चिक : बैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
धनु :शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
मकर : अनायासै धन खर्च हुनसक्छ । प्रेममा सफलता पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कुम्भ :मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।
मीन : योजना विनाको यात्रा हुन सक्छ । पारिवारिक समस्याले सताउने छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
Related