• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /२४ माघ २०७४, बुधबार ०३:२० ,  प्रकाशीत
  • २४ माघ २०७४, बुधवार 

    आजको राशिफल

    मेष : साथीभाइको सरसहयोग मिल्ने । गरेको काममा सफलता प्राप्त हुनेछ । भोज भतेरमा सहभागी भईएला । बौद्धिक विकास होला ।

    वृष :   लेखक कार्यमा मन जाने । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । रोकिएको कार्य सम्पादन हुनेछ ।

    मिथुन :  दम्पतिविचको प्रेम बढ्ने । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

    कर्कट :   पारिवारिक चिन्ताले सताउनेछ । कार्यहरु अधुरै रहनुका साथै सामान हराउन सक्नेछ सचेत रहनुहोला ।

    सिंह : दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दिन उत्तम छ ।

    कन्या :  बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मिष्ठान्न भोजन प्राप्ति ।

    तुला : वाहन लाभको योग छ । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

    वृश्चिक :  बैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

    धनु  :शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

    मकर :  अनायासै धन खर्च हुनसक्छ । प्रेममा सफलता पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    कुम्भ  :मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।

    मीन  : योजना विनाको यात्रा हुन सक्छ । पारिवारिक समस्याले सताउने छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.