• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /२५ माघ २०७४, बिहीबार ०२:२२ ,  प्रकाशीत
  • २५ माघ २०७४, बिहिवार 

    आजको राशिफल

    मेष : सोचेको आँटेको पूरा हुन कठिन देखिन्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साझेदारी काममा उल्झन आउनेछ ।

    वृष : व्यक्तिगत कार्यमा सफलता हात लाग्नेछ । आयआर्जन बढ्ने छ । समस्यामा साथीभाइको सरसहयोग रहने छ ।

    मिथुन :  नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । व्यवसायबाट प्रशस्त लाभ होला ।

    कर्कट :   रमणीय र सुखद यात्राको योग छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    सिंह : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । खर्चिलो यात्रा रहला ।

    कन्या :   मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । राज्य बाट मान सम्मान पाइनेछ । रमाइलो यात्राको योग रहेको छ ।

    तुला : आस मारेको काम बन्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

    वृश्चिक :  बोलीको प्रभाव पनि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

    धनु : मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।

    मकर :  दानपुण्यका क्षेत्रमा लगानी हुनेछ । प्रेममा सफलता पाईनेछ । दिन राम्रोछ ।

    कुम्भ :  प्रेममा सफलता प्राप्त हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । गरेको कामको तारिफ पाइएला ।

    मीन :  सामाजिक कार्यमा मन जाने । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.