• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनता बैंकको ९३ औं शाखा पोखराको लेकसाईडमा

  •      /२५ माघ २०७४, बिहीबार १५:२७ ,  प्रकाशीत
  • कास्की । जनता बैंकले पोखराको लेकसाइडमा नयाँशाखा सञ्चालनमा ल्याएकोछ। बैकले ९३ औं शाखा मुख्य पर्यटकीय स्थल लेकसाईडमा स्थापना गरेकोछ। उक्त शाखाको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरेका हुन्।
    बैकको उद्घाटन गर्दै प्रमुख जिसीले बैंकहरुले पैसा डिपोजिट मात्र नगरी प्रभावकारी ढंगले व्यवसायीक रुपान्तरण हुने गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए। उनले बैंकहरु शहर केन्द्रित भएको बताउदै अब, गाउँ र दुरदराजका जनतालाई सर्वसुलभरुपमा सेवा प्रदान गर्न आग्रह गरे। ‘बैकमा डिपोजिट मात्र बढाउनु भन्दा उत्पादन र आयमुलक क्षत्रमा लगानी बढाउनोस्’ उनले भने। ‘तब,मात्र मुलुको समृद्धी र विकासले गतिलिन्छ।’
    पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन हुने क्षेत्रहरुमा बैंकहरुले सहुलियत दरमा ऋण लगानी गर्नु पर्ने बताए ।
    बैंकका संचालक राम प्रसाद भण्डारीले पर्यटक र ब्यवसायीलाई सहजरुपमा सेवा प्रदान गर्ने उदेस्यले शाखा सञ्चालनमा ल्याएको बताए।
    बैकको चुक्ता पुंजी ८ अर्व रहेकोछ।देशभरीका विभिन्न शाखाहरुमा १ हजार कर्मचारीहरु कार्यरत रहेकाछन्। बैंकले कर्जा प्रवाहमा १० देखि १३ प्रतिशतसम्म र निक्षेपमा ७ प्रतिशत र मुद्धतीमा ११ प्रतिशतसम्म व्याज निर्धारण गरेकोछ। बैकले पोखराको न्यूरोड, भण्डारढिक र नयाँशाखा लेकसाईमा सञ्चालन गरेको छ भने केही समय भित्र बुढिबजारमा समेत शाखा संचालनमा ल्याउने तयारी गरेकोछ।
    कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारी,पोखरा उद्योग बाणिज्य संघका सदस्य यदुनाथ अधिकारी लगायतले बोलेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.