• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुनचाँदीको गहनामा मिसावट गरेको आरोपमा पोखराबाट पाँच पसलका संचालक पक्राउ

  •      /२६ माघ २०७४, शुक्रबार १५:४४ ,  प्रकाशीत
  • पोखरा, २६ माघ। पोखराका केही नाम चलेका सुनचाँदी पसलहरुले गहनामा मिसावट गरी विक्री गर्दै आएको आरोपमा ५वटा सुनचाँदी पसलका सञ्चालक पक्राउ परेकाछन्।
    आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाण्डौले पोखरा लेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका गरगहनामा मिसाबट गरी बिक्रि वितरण गरेको पाइएको हो ।
    गरगहनामा मिसावटअभियोगमा पक्राउ पर्नेहरुमा दि युनाईडेट ज्वेलर्स प्रालिका संचालक महेन्द्रमान गुभाजु, गोर्खा वराह एण्ड ज्वेलर्सका हरिकुमार धमला, सिर्जनाचोकमा रहको अर्जुन पुम्दीभुम्दी सुनचाँदी पसलका अर्जुनवहादुर विक, सिर्जनाचोकको सन्तोष सुनचाँदी पसलका सन्तोष विक र रामवजारमा रहेको दलवहादुर एण्ड सुनचाँदी पसलका महेश सुनार छन् ।
    उनीहरुलाई कालो बजारी तथा सार्बजनिक अपराध सजाय ऐन २०३२ बमोजिमे म्याद थप गरी कानुन बमोजिमको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.