• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज शुक्रबार, तपाईको राशिफल यस्तो छ

  •      /२६ माघ २०७४, शुक्रबार ०२:४२ ,  प्रकाशीत
  • २६ माघ २०७४, शुक्रवार 

    आजको राशिफल

    मेष : काममा बाधा उत्पन्न भए पनि सफलता प्राप्त गर्न सकिनेछ । सामान हराउने वा चोरी हुने भयछ । अनायासै संचित धन खर्च हुनेछ ।

    वृष : दाम्पत्य जीवनमा सुखमिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

    मिथुन : राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । श्रममूलक काममा मन जानेछ ।

    कर्कट : जोश जाँगर र हिम्मत बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मिहिनेत गरेमा कार्य्िसद्धि हुनसक्छ ।

    सिंह : प्रेम सम्बन्धमा गति प्राप्त हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

    कन्या : पारिवारिक सुख मिल्नेछ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आत्मविश्वास जाग्नेछ ।

    तुला : कामको तारिफ हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमा लाभ होला ।

    वृश्चिक :  छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कार्यमा सफलता पाइएला । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    धनु : आर्थिक कारोवारमा मन्दी आउनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

    मकर : शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

    कुम्भ : दाम्पत्य जीवनमा खटपट हुन सक्छ सजक रहनु होला । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या आउन सक्ने देखिन्छ ।

    मीन  : दिन रमाइलो गरि वित्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । पारिवारिक जमघट हुनसक्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.