• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फागुनको दोस्रो साता भित्र बामगठबन्धनको सरकार ः महासचिव पोखरेल

  •      /२७ माघ २०७४, शनिबार १२:३९ ,  प्रकाशीत
  • पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले फागुनको दोस्रो साता भित्र बामगठबन्धनको सरकार बन्ने बताएका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा आयोजित महाशिवरात्री महामेलाको शनिबार उद्घाटन गदै उनले बामगठबन्धनको सरकार निर्माणसंगै देश विकास र समृद्धिको यात्रामा अगाडी बढने बताएका छन्।
    निर्वाचनमा जनताले स्थिर सरकार, आर्थिक विकास र समृद्धिको एजेण्डालाई विजयी गराएको बताउदै देश अव त्यस तर्फ अगाडी बढने नेता पोखरेलले बताए।
    ‘फागुन दोश्रो साताभित्र देशमा बाम गठबन्धनको स्थिर सरकार गठन हुन्छ। त्यसपछि मुलुकमा विकास र समृद्धिले गति लिन्छ’उनले भने। ‘जनाताले बामगठबन्धनलाई दिएको जनमतलाई देउवासरकाले उपेक्षा गरेकोछ,निर्वाचन सकिएको लामो समय बितिसक्दापनी नयाँ सरकार निर्माणमा अवरोध सृजना गरिएकोछ’नेता पोखरेलले भने।‘नयाँ जनादेश आएपछि त्यसको कदर नगरी उपेक्षा गर्ने काम भएको छ ।’
    महासचिव पोखरेलले जनताले स्थिर सरकार र विकासका लागी जनमत दिएको बताउदै बाम गठबन्धन सरकार निर्माण हुनेमा कुनै शंकानरहको बताए।
    प्रतिनिधि सभा सदस्य जगत विकले विकास र समृद्धिको लागी जनताले निर्वार्चित गरेको बताए। प्रदेश सभाका सांसद जीवन बरालले जनताको वीचमा रहेर समस्या समाधानमा लागी पर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.